झापा र रुपन्देहीमा गरी थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौँ । कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले आयोजना गरेको...