लकडाउनको मोडालिटी बनाउने जिम्मा मुख्य सचिव नेतृत्वको कार्यदललाई
काठमाडौँ । सरकारले लकडाउनको मोडालिटी बनाउन मुख्य सचिव नेतृत्वको कार्यदललाई जिम्मा दिएको छ। शनिवार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले लकडाउनको मोडालिटी बनाउने जिम्मेवारी मुख्य सचिव लोकदर्शन...