प्रधानमन्त्रीले राजिनामा दिनु नै उचित हुन्छ -बाबुराम भट्टराई [भिडियोसहित]
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई...