पूर्वराजा ज्ञानेन्द्र शाहले पाए पास, काठमाडौँ आउँदै
काठमाडौँ । लकडाउनका कारण पूर्वको झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँतर्फ आएका छन् । गृह मन्त्रालयको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार उनी झापाबाट काठमाडौँतर्फ आएका...