शव विदेशमै अन्त्येष्टि गर्न सहमति पत्र दिए ५० हजार
काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारको शव सम्बन्धित मुलुकमै अन्त्येष्टि गर्ने अनुमति दिए परिवारलाई सान्त्वना/राहत स्वरूप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।...