ग्लोबल आइएमई बैकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण
काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडौँ उपत्यका भित्रका सडकहरूमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरू हस्तान्तरण गरेको छ । बुधवार आयोजित...