पूर्व जर्नेल बस्न्यात र पूर्व एआईजी श्रेष्ठ पक्राउ
काठमाडौँ । लिपुलेकमा भारतले सडक बनाएको विरोध गर्दै पत्रकार सम्मेलन गरिरहेका नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुर मोहन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। धुम्बाराहीको...