मन्त्रालय डाकिएका डा. पुनले निकाले विज्ञप्ति, भने -‘सम्पर्क गरिसकेको छु’
काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरूसँग सम्पर्क गरिसकेको बताएका छन् । आजै...