निजामती कर्मचारी अस्पतालमा कोरोना परीक्षण स्वाब कलेक्सन बुथ
काठमाडौँ । निजामती कर्मचारी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि स्वाब कलेक्सन बुथ राखिएको छ । काठमाडौँको मिनभवनस्थित निजामती कर्मचारी अस्पतालमा राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र...