चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन
काठमाडौँ । सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ। प्रतिस्पर्धात्मक प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता, अनुभव र उमेर समूहका नेपाली नागरिकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा...