उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ४०
काठमाडौँ । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः...