अस्पताललाई स्वास्थ्य मन्त्रालयको चेतावनी -कडा र थप कदम चाल्न बाध्य नबनाउनुस्
काठमाडौँ । सरकारले आकस्मिक सेवामा आएका बिरामी फर्काउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले देशका विभिन्न...