लकडाउन बढ्ने सङ्केत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
काठमाडौँ । सरकारले छिमेकी मुलुकमा कोभिड-१९ को रोकथामका प्रयासको सफलता र त्यसविरुद्ध मुलुकले चालेको कदमको प्रभावकारिता हेरेर मात्रै लकडाउन लम्याउने या खोल्ने निर्णय गर्ने भएको छ । सरकारका प्रवक्ता अर्थ,...