यस्ता छन् प्रधानमन्त्री ओलीलाई देउवाका पाँच सुझाव
काठमाडौँ । प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच भएको भेटवार्ताका क्रममा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले विवादित दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै...