भरतपुरमा दुई व्यक्तिको कोरोना पोजिटिभ
चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएपछि थप यकिन गर्न स्वाब काठमाडौं पठाइएको छ । भरतपुरकै प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको हो...