अफगानस्थानस्थित राष्ट्रसंघीय कार्यालयका नेपालीलाई स्वदेश आउन अनुमति
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घीय मिसनअन्तर्गत अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्किन अनुमति दिइएको छ । बुधवार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले युएनको आग्रह गरेबमोजिम अफगानिस्तानमा...