सबै विदेशीलाई निशुल्क उपचार गर्न साउदी राजाको आदेश
काठमाडौँ । साउदी अरबका राजाले त्यहाँ ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिकहरुको निःशुल्क उपचार गर्ने आदेश दिएका छन्। साउदीस्थित नेपाली राजदूतावासले एक सूचना जारी...