कोरोना उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने
काठमाडौँ । सरकारले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ । सोमबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले...