कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ
काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) को महामारीबारे झुटो अडियो क्लिपलाई सामाजिक सञ्जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई...