नेपाल लाइफद्वारा कोरोना कोषमा एक करोड हस्तान्तरण
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ। नेपाल लाइफको सञ्चालक...