नेपालमा भोकमरीको अवस्था आउन सक्ने भन्दै स्थानीय सरकारलाई कृषिमन्त्रीको पत्र
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण उत्पन्न परिस्थितिका कारण नेपालमा पनि भोकमरीको अवस्था आउन सक्ने खतरा औँल्याएका छन् । अहिलेका अवस्थामा देशभित्र कृषि क्षेत्रमा...