पूर्वसभाषद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङको सम्पत्ति रोक्का
काठमाडौँ । पूर्वसभासद् तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङको सम्पत्ति रोक्का गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिनका लागि उनको नाममा रहेको सम्पत्ति रोक्का राख्न पत्राचार गरेको हो । सिभिल...