गायिका राउतलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने !
काठमाडौँ । गायिका आस्था राउतमाथि कारबाही गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ । महानगरीय प्रहरी कार्यालयले राउतमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक कारबाही...