विद्युत प्राधिकरणद्वारा १३८ कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वितरण तथा ग्राहक सेवातर्फका एक सय ३८ कार्यालय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । प्राधिकरण व्यवस्थापनले चालू आर्थिक वर्ष २०७६/७७ का लागि प्राधिकरणका सात प्रादेशिक...