नेपाल आएका ३६ विदेशीलाई विमानस्थलबाटै फर्काइयो
काठमाडौँ । नेपाल आएका ३६ विदेशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ। कोरोना भाइरस रोकथाम नियन्त्रण अभियानअन्तर्गत विमानस्थल अध्यागमन कार्यालयले सोमबार उनीहरूलाई फिर्ता पठाएको हो। कोरोना भाइरस सङ्क्रमण नभएको पुष्टि गर्ने...