डिभी तथा गैरआप्रवासी भिसा अपोइन्टमेन्ट अनिश्चितकालका लागि रद्द
काठमाडौँ । अमेरिकी दूतावासले डाइभर्सिटी भिसा(डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू अनिश्चितकालका लागि रद्द गरेको छ। सोमबार सूचना जारी गर्दै दूतावासले कोरोनाभाइरसका कारण मंगलबारदेखि लागू हुनेगरी अनिश्चितकालका लागि भिसा रद्द...