ठूलो संख्यामा खरिदारको लोक सेवा खुल्यो(विज्ञापनसहित)
काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ । आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी(अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन...