१६ फाल्गुन २०७६, शुक्रबार
समिति निजामती ऐन ल्याउन आतुर छ
तीन तहको निर्वाचन भैसकेर देश सङ्घीयतामा गैसकेको छ । सङ्घीयता कार्यान्वयनलाई सकरात्मक दिशातर्फ लैजाने दायित्व जनप्रतिनिधिसँगै कर्मचारीको पनि हो । स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रलाई सही दिशा दिन सकिएन भने...