२० हजार घुससहित काठमाडौँमा सब इन्जिनियर पक्राउ
काठमाडौँ । जिल्ला आयोजना कार्यान्वयन इकाई बबरमहल अन्तर्गतको विपद् व्यवस्थापन विभाग काठमाडौँका सब–इन्जिनियर गणेश ठकुल्ला २० हजार घुससहित पक्राउ परेका छन् । भूकम्पको कारण भत्किएकोमा घर निर्माण सम्पन्न गरी दोस्रो...