त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा पौडेल
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राध्यापक लालुप्रसाद पौडेल नियुक्त भएका छन् । त्रिवि भूगर्भ विभागका प्रमुख पौडेललाई शनिबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली उपचार लागि सिंगापुर उडनुअघि...