गाई भीरबाट खसालेको घटनामा गृहद्वारा छानविन शुरु
काठमाडौँ । नेपालगञ्जबाट ल्याएका गाईगोरु बाटोमै भीरबाट फालेको घटनाबारे गृह मन्त्रालयले छानविन थालेको छ । उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति नै बनाइएको मन्त्रालयले जनाएको छ । समितिलाई...