संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु उपसभामुखले अध्यक्षता गर्ने
काठमाडौँ । संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आजबाट सुरु हुन लागेको संसद्को पाँचौँ अधिवेशनमा प्रतिनिधिसभा बैठकको उप सभामुख शिवमाया तुम्बाहाम्फे अध्यक्षता गर्ने भएकी छन् ।...