समितिको निर्णयप्रति ट्रेड युनियनको गम्भीर असहमति, निर्णय र निर्देशन पुनर्विचार गर्न माग
काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले लोक सेवाको विज्ञापन रद्य गर्न दिएको निर्देशनप्रति गम्भीर असहमति जनाएको छ । प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भएको निर्णय तथा...