यौन शोषणको आरोपमा एसएसपी राणामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई गृहको पत्र
काठमाडौँ । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सौरभ राणामाथि आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ। गृह स्रोतका अनुसार संघीय प्रहरी इकाइ धरानमा कार्यरत एएसपी...