१६ वर्षमै निजामती सेवा प्रवेश असान्दर्भिक -पूर्वप्रशासक
काठमाडौँ । निजामती सेवा प्रवेशका लागि १६ वर्ष उमेर कायम गर्ने विषय सान्दर्भिक नभएको पूर्वप्रशासकहरूले बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सङ्घीय निजामती सेवाको विधेयकमाथि भइरहेको दफावार छलफलका क्रममा...