प्रधानमन्त्री ओलीद्वारा गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको भवन उद्घाटन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको आकस्मिक तथा बहिरङ्ग सेवा भवनको आज उद्घाटन गरेका छन् । भवन उद्घाटन पछि प्रधानमन्त्री ओलीले यस अस्पतालले कसैलाई...