सिँहदरवार गेटबाट कृष्ण पहाडी लगायत दर्जनौ पक्राउ
काठमाडौँ । प्रहरीले मानवअधिकारवादी नेता कृष्ण पहाडी लगायत दर्जनौ व्यक्तिलाई पक्राउ गरेको छ । सरकारले सिके राउतसँग गरेको सम्झौताको बिरोध गर्दै सिँहदरवार अगाडी नारावाजी गरेका पहाडीलगायतलाई पक्राउ गरेको हो । सिके...