राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पटवाल
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा उमेश पटवाल नियुक्त भएका छन्। राखेपले प्रशिक्षक उपलब्ध गराउनका आईसीसीसँग गरेको अनुरोधपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले पटवाललाई प्रशिक्षकका रुपमा पठाउने निर्णय गरेको हो। पटवालले...