आन्तरिक परीक्षा सात वर्ष राखेकोमा अधिकृतहरूको आपत्ति
काठमाडौँ । आन्तरिक प्रतिस्पर्धाद्धारा लिइने लिखित परीक्षामा उम्मेदवार हुन सात वर्ष राखेकोप्रति अधिकृतहरूले आपत्ति जनाएका छन् । प्रस्तावित संघीय निजामती सेवा विधेयकको दफा ८ मा आन्तरिक प्रतिस्पर्धाद्धारा लिइने लिखित परीक्षामा...