आठ लाख घुससहित विपी प्रतिष्ठानका उपकुलपति रौनियार अख्तियारको नियन्त्रणमा
काठमाडौँ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई अख्तियारले नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उपकुलपति रौनियारलाई आठ लाख...