अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्रीका २२ बुँदा
काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले यस वर्षको आर्थिक गतिविधिलाई २२ बुँदामा प्रस्तुत गरेका छन् । मुलुकको अर्थतन्त्रको अवस्था जनाउने ‘आर्थिक सर्वेक्षण’ सामेबार सार्वजनिक गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा रहेको दाबी...