समायोजन अध्यादेशले कर्मचारीको वृत्ति विकास नरोकेको मन्त्री पण्डितको भनाई
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशमा कर्मचारीको वृत्ति विकासको ढोका बन्द नगरिएको बताएका छन् । बुधवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा...