सरकार र आधिकारिक ट्रेड युनियनबीचको वार्ता निश्कर्षविहिन, भोलि पुनः छलफल हुँदै
काठमाडौँ । सरकार र ट्रेड युनियनबीचको वार्ता विना निष्कर्ष स्थगित भएको छ । कर्मचारी समायोजनको विषयलाई लिएर सरकार र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनबीच दुई दिनदेखि भइरहेको छलफल बुधवार पनि...