सरकार विरुद्ध तरुण दलको विरोध जुलुस
डोटी । नेपाल तरुण दल डोटीले नाराबाजी गर्दै सरकार विरुद्ध विरोध जुलुससहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ जुलुससहित जिल्ला प्रशासन कार्यालय डोटीमा पुगी प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा...