प्रधानमन्त्री कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयको ध्यानाकर्षण
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशका मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएको छ । हिउँदयाममा शीतलहर र हिमपातजस्ता प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सातै प्रदेशका मुख्यमन्त्री...