गौरीकलाको हत्या र बलात्कारमा संलग्न तीनलाई जन्मकैदको फैसला
सुर्खेत । गौरीकला रोकायको हत्यामा संलग्न तीन जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश ध्रबकुमार शाहीको एकल इजलासले बलात्कारपछि हत्या गरेको ठहर गर्दै दैलेख घर भई दैलेख घर...