‘संवैधानिक आयोग व्यवस्थित गर्न’ महिला तथा सामाजिक समितिको निर्देशन
काठमाडौँ । संसद्को महिला तथा सामाजिक समितिले संवैधानिक आयोग तत्काल व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले समावेशी आयोग, आदिवासी जनजाति आयोग र दलित आयोगका सचिवहरूलाई बोलाएर तोकिएको जिम्मेवारीबारे...