धुल्याउन ठिक्क पारिएका नोट खल्तीमा हाल्ने राष्ट्र बैंकका कर्मचारीलाई सफाइ
काठमाडौं । नष्ट गर्न ठिक्क पारिएको नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियाग लगाउनुपर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ। राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै मुद्दा...