एन्फा विवादबारे बुझ्न एएफसी प्रतिनिधि नेपालमा
काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधि रविकुमार सोमबार नेपाल आएका छन्। एएफसी नेसनल एसोसिएसनका निर्देशकसमेत रहेका रवि अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित भएपछिको अवस्थाबारे बुझ्न नेपाल आएका...