दक्ष कामदारका रूपमा कोरिया पठाइँदै नेपाली नर्स
आम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक र कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको...